एजेन्सी– भारतको मध्य प्रदेश राज्यको जबलपुरबाट ट्र्याक्टर पल्टिएको छ । तीव्र गतिमा गइरहेको ट्र्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना नाबालिग र एक जना १८ वर्षका युवक भएको बताइएको छ ।
घटना जबलपुरको चारगवान प्रहरी चौकी अन्तर्गत पर्ने तिनेटा गाउँमा भएको हो । ट्र्याक्टर पल्टिँदा अन्य दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।