एजेन्सी– गाजा पट्टीमा जारी इजरायली आक्रमणका कारण दैनिक औसत कम्तीमा ३७ आमाको ज्यान गइरहेको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ ।
विश्व समुदायले हिजो मातृ दिवस मनाइरहँदा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले यो तथ्याङ्क सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
द कमिसन अफ डिटेनिज एन्ड एक्स–डिटेनिज अफेयर्स र प्यालेस्टिनियन प्रिजनर्स क्लब एसोसिएशनले संयुक्त विज्ञप्ति निकालेर गाजामा जारी इजरायली आक्रमणले प्यालेस्टिनी आमा र बालबालिकाको ठूलो सङ्ख्यामा ज्यान गएको जनाएका खबरमा उल्लेख छ ।
गएको अक्टोबरमा प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध चौतर्फी सङ्घर्ष सुरु भएदेखि इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो सङ्ख्यामा महिलालाई पक्राउ गरेका थिए । सन् २०२३ को अक्टोबरपछि आमासहित प्यालेस्टिनी महिला कैदीविरुद्ध इजरायली अपराध र उल्लङ्घनका घटना नाटकीयरूपमा बढेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।