एजेन्सी– मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् ।
प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको देखिन्छ । डुङ्गा मपोको नदीमा पल्टिएको समाचार संस्था एएफपीले जनाएको छ ।
५८ जनाको शव समुद्रबाट निकालेको कति मानिस हराएका छन् भन्ने एकिन नभएको र खोजी तथा उद्वारको काम भैरहेको बान्गुई सहरका अधिकारीले जनाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।