काठमाडौं– सेयर बजार आज पनि घटेको छ । आज सेयर बजार परिसूचक नेप्से १७ दशमलव शून्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्डबाहेकका समूहको सेयर घट्दा लघुवित्त समूहको सेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो ।
समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्बोतम सिमेन्टको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज ७० लाख ६१ हजार कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।