काठमाडौं- पूर्व प्रहरी संगठन धादिङले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीसहितको करिव एक सय ५० जना पूर्व प्रहरीहरुको टोलीले जिल्ला प्रहरी कार्याल धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पूर्व प्रहरी कर्मचारीहरुलाई प्रहरी अस्पतालबाट दिइने विभिन्न सेवामा शुल्क लिइने गरेको, प्रहरी कल्याणकारी कोषमा हुनु पर्ने रकम भन्दा ज्यादै न्यून दर्जाका प्रहरी कर्मचारीहरुको सन्तती नयाँ भर्ना हुन कोटाको व्यवस्था नगरिएको लगायको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । प्रहरी महानिर्देशक समक्ष माग सम्बोधनका लागि उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।