काठमाडौं– प्रतिनिधि सभाको बैठक चलिरहदा पटक पटक विद्युत बन्द भएको छ । प्रतिनिधि सभाको जारी बैठकको आधा घन्टामा तीन पटक विजुली आउने जाने गर्दा संसद चल्न समस्या भएको हो ।
बैठक सुरु भएलगत्तै विद्युत् बन्द भएर प्रतिनिधि सभाको सभाकक्ष अँध्यारो भएको थियो । त्यस्तै, सांसद गौतमले बोल्न सुरु गरेलगत्तै बत्ती गएको थियो । पुनः सांसद एकनाथ ढकाल र अमरेशकुमार सिंह बोलिरहँदा पनि विजुली बत्ती जादा संसद चल्न समस्या भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।