काठमाण्डौ– रेडियो नेपालले ७४औं वार्षिउत्सवको अवसरमा वर्षमा आधुनिक सङ्गीत प्रतियोगिता गरेको छ । वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले आइतबार राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता कार्यक्रम गरेको हो ।
सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा आयोजित प्रतियोगितामा २१ वटा समूहको सहभागिता रहेको छ । रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन तथा आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
सहभागीहरुको प्रस्तुतिको निर्णायकमा रचनातर्फ माइला लामा, संगीततर्फ मुरलीधर र लोचन भट्टराई रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।