काठमाडौं– धादिङको गंगा जमुना गाउँपालिकाले जेष्ठनागरिक सम्मान तथा अनुभव आदनप्रदान कार्यक्रम सञ्चालन गरेको छ ।
९० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको घरघरमै पुगेर उनीहरुको अनुभव सुन्ने र सम्मानस्वरुप लौरो, पुरुषलाई ढाकाटोपी, महिलालाई ऊनीको टोपी, दोसल्ला र हर्लेक्स वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताए ।
उनका अनुसार पालिकाभरीका १७५ जना वृद्ध वृद्धाहरुलाई वितरण गर्ने योजना बनाएको छ । हालसम्म पालिकाको वडा नं ४ मा वितरण गरिसकेको र क्रमश: अन्य वडामा वितरण गर्ने तयारी गरिएको उनले बताए । जेष्ठ नागरिक वडासम्म आउन नसक्ने भएकाले घरघरमै गएर वितरण गरिएको उनको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।