धादिङको गजुरीमा Global Standard Educare काे नयाँ शाखा विस्तार 

धादिङको गजुरीमा Global Standard Educare काे नयाँ शाखा विस्तार 

धादिङ– जापानमा अध्ययन, तालिम तथा रोजगारीका अवसर खोजिरहेका विद्यार्थी तथा युवाहरूका लागि Global Standard Educare ले गजुरीमा नयाँ शाखा विस्तार गरेको छ।  तेस्रो शाखाको रूपमा गजुरी गेटै अगाडि गेट अगाडि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

ललितपुरको कुमारी पाटीस्थित प्रधान कार्यालय रहेको यस संस्थाले गल्छीमा सफल शाखा सञ्चालन गरिसकेको छ भने अब गजुरी शाखामार्फत धादिङ र आसपासका विद्यार्थीहरूले स्थानीय स्तरमै जापानसम्बन्धी सम्पूर्ण परामर्श सेवा प्राप्त गर्न सक्ने भएका छन्।

संस्थाले विद्यार्थी भिसा(Student Visa), प्रशिक्षण भिसा (Training Visa) तथा एसएसडब्लू (SSW–Specified Skilled Worker)Visa सम्बन्धी परामर्श, जापानी भाषा कक्षा, आवश्यक कागजात तयारी,आवेदन प्रक्रिया र भिसा प्रक्रियाको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ।

गजुरी शाखाका शाखा प्रबन्धक कुमार घिमिरेले स्थानीय विद्यार्थी तथा युवाहरूलाई सही सूचना, भरपर्दो परामर्श र गुणस्तरीय सेवा प्रदान गरिने बताएका छन् ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट