





























धादिङ– धादिङमा डिजिटल पत्रकारिता, कन्टेन्ट निर्माण तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विषयक एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । डिजिटल युगमा पत्रकारितालाई समयसापेक्ष, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो... विस्तृतमा
काठमाडौं– गएको ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ... विस्तृतमा
काठमाडौं– देशभरका धेरैजसो ठाउँमा आज मौसम सफा रहेको छ । अब तत्काल पानी पर्ने सम्भावना नरहेको... विस्तृतमा
काठमाडौं– बङ्गलादेशको ढाकामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा आज नेपाल र... विस्तृतमा
काठमाडौं– सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सङ्घीय संसद् भवन नयाँ... विस्तृतमा
काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा नेपालमा झन्डै १३ करोड रुपैयाँ बराबरको... विस्तृतमा
काठमाडौं– सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य... विस्तृतमा
काठमाडौं– आज हिजो आइतबारको तुलनामा नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको छ... विस्तृतमा
काठमाडौं– नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा... विस्तृतमा
काठमाडौं– डडेल्धुराको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको ज्यान... विस्तृतमा
काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह,... विस्तृतमा
काठमाडौं– मुगुको खत्याड गाउँपालिका–२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ ।... विस्तृतमा
काठमाडौं– जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ... विस्तृतमा