१४.५७ अंकले बढ्यो नेप्से परिसूचक

  • २०८० माघ २२, सोमबार (५ महिना अघि)
  • ८६ पटक पढिएको
१४.५७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– आज हिजो आइतबारको तुलनामा नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ बिन्दुमा पुगेको छ ।

Advertisement

नेप्सेमा कूल ३१० कम्पनीको ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबै भन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट