रसुवा बाढीः ९ सय ३९ शव फेला, ११ हजार ३ सय ७९ जनाको उद्धार

  • २०८३ भाद्र १५, सोमबार (२ मिनेट अघि)
  • ९ पटक पढिएको
रसुवा बाढीः ९ सय ३९ शव फेला, ११ हजार ३ सय ७९ जनाको उद्धार

काठमाडौं– रसुवा बाढीका कारण मृतकको संख्या ९ सय ३९ पुगेको छ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९ सय ३९ शव फेला परेका छन् । त्यसैगरी, हालसम्म ११ हजार ३ सय ७९ जनाको उद्धार गरिएको छ । सोमबारसम्म ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट