बेत्रावतीमा एकै घरमा भेटिएको २४ शव पोस्टमार्टमका लागि काठमाडौं लगियो

  • २०८३ भाद्र १६, मंगलबार (७ घण्टा अघि)
  • १० पटक पढिएको
बेत्रावतीमा एकै घरमा भेटिएको २४ शव पोस्टमार्टमका लागि काठमाडौं लगियो

धादिङ– भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

Advertisement

बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो । शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    खोजी गर्नुहोस

    ताजा अपडेट