काठमाडौं– विद्यार्थीलाई अनलाइनबाट शैक्षिण प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको त्रिभुुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट एक सातादेखि अवरुद्ध भएको छ ।
गएको माघ १५ गते अनलाइन सेवाको शुरुवात भएलगत्तै वेबसाइट ह्याक भएर अवरुद्ध भएको हो । कमजोर सुरक्षा प्रणाली रहेको भन्दै कक्षा १२ मा पढ्ने एकजना विद्यार्थीले वेबसाइट ह्याक गरेको स्वीकार गरेका छन् ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र आज भोलिमै सञ्चालनमा आउने बताएको छ । वेबसाइट सञ्चालनमा आएपछि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट शुरु हुने त्रिविको भनाइ छ ।
अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोनमार्फत् विद्यार्थीलाई जानकारी दिइने र त्यसअनुसार फेरि आवेदन दिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।