‘फ्लोर क्रस’ हुँदा कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • ८३ पटक पढिएको
‘फ्लोर क्रस’ हुँदा कोशीमा एमालेकी रुक्मिणी कोइराला विजयी

|Exif_JPEG_420

 

Advertisement

काठमाडौं- कोशी प्रदेशमा सत्तागठबन्धनका तीन मतदाताले फलोरक्रस गर्दा विपक्षी गठबन्धनको एमालेकी रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छिन् ।

महिलातर्फबाट कोइरालाले सत्तागठबन्धनकी चम्पादेवी कार्कीलाई पछि पार्दै विजयी भएकी हुन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी सत्तागठबन्धनकी कार्कीले ४ हजार १९२ मत प्राप्त गरेकी छिन् ।

२० फागुनदेखि रिक्त हुने दुई पदका लागि कोशीमा चार उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट