बागमतीमा चारवटै सिट गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १८० पटक पढिएको
बागमतीमा चारवटै सिट गठबन्धनका उम्मेदवार विजयी

 

Advertisement

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशका चारवटै सिटमा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन् । विपक्षी एमालेका उम्मेदवारहरुलाई पराजित गर्दै बागमतीका सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

‘महिला’ क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी पुडासैनी, ‘अन्य’मा कांग्रेसकै जितजंग बस्नेत, अपांगता÷अल्पसंख्यकमा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र दलित क्लष्टरमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा विजयी भएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट