ललितपुर नागबहालको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

  • २०८० माघ १५, सोमबार (५ महिना अघि)
  • १५३ पटक पढिएको
ललितपुर नागबहालको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला

काठमाडौं– ललितपुरको नागबहालमा एक जर्मन नागरिक मृत फेला परेकी छन् ।

Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जनाएको छ ।

उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ । ती महिलाको सनाखत र मृत्यु कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट