बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने

  • २०८० पौष २३, सोमबार (६ महिना अघि)
  • १०१ पटक पढिएको
बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने

बागमती प्रदेश सरकारले सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा दिने निर्णय गरको छ । आइतबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

बैठकले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि दोस्रो संशोधन २०८० र दुर्गम क्षेत्र विशेषज्ञ प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरेको छ । स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव भएको गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० पारित गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट