आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • १६८ पटक पढिएको
आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

काठमाडौं – सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ ।

Advertisement

सप्तरीको तिरहुत गाउँपालिका–५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो ।

लुगामा आगो सल्किएपछि घाइते भएकी उनको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट