कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

  • २०८० माघ ५, शुक्रबार (६ महिना अघि)
  • १९३ पटक पढिएको
कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

काठमाडौं– कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ ।

Advertisement

नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको उमोजा कफीमा हिजोदेखि सुरु भएको प्रदर्शनी आउँदो १४ गतेसम्म चल्नेछ ।

कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन सकिने भएकाले दोहोरो संवाद गर्न आफूले कार्टुन प्रदर्शनी गरेको मिश्रले बताए ।

प्रदर्शनीमा राजनीतिक तथा सामाजिक क्षेत्रका समसामयिक विषयमा व्यङ्ग्य गरिएका कार्टुन राखिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट