नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको अध्यक्षमा आचार्य चयन

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • २२३ पटक पढिएको
नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको अध्यक्षमा आचार्य चयन

काठमाडौं– नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको अध्यक्षमा श्याम मणि आचार्य चयन भएका छन् ।

Advertisement

शनिबार बसेको नेपाल अटो मोबाइल रिकन्डीसन व्यवसायी संघको साधारण सभा तथा नवौ अधिवेशनले श्याम मणि आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षमा सुरज प्रजापति, महा सचिवमा कृष्ण चौलागाई, सचिवमा विजय थापा, कोषाध्यक्षमा शुभराज विमली र सह कोषाध्यक्षमा गोपाल फुयाल चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा शिवराम श्रेष्ठ, रामहरि गौतम, आदर्श क्षेत्री, निकेश थापा, महेश जोशी, रेजिन कोजु, उज्वल बाँनिया, अमर पोदार, प्रदिप ढकाल, कृष्ण हरि गौतम र प्रमुख सल्लाहकारमा वि. एन. पाठक चयन भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट