गर्भवती श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १९५ पटक पढिएको
गर्भवती श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं – नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोटका ३३ वर्षका शेरबहादुर लम्कामगर गर्भवती श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

Advertisement

आठ महिनाको गर्भ रहेकी श्रीमती ३४ वर्षकी चनिसरा लम्कामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहान १ बजेतिर श्रीमतीको हत्या गरेका मगरलाई उनको घरबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट