कर्णालीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १६५ पटक पढिएको
कर्णालीमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं- कर्णालीमा राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका हुन् ।

Advertisement

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक विजयी भएका छन् ।

नेकपा एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार छन्। गठबन्धनका उम्मेदवारले जितेपनि मतभार सार्वजनिक भइसकेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट