इन्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिद्वारा सम्मान

  • २०८० माघ २९, सोमबार (१ हप्ता अघि)
  • ६९ पटक पढिएको
इन्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिद्वारा सम्मान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले आज शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् ।

पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट