इन्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिद्वारा सम्मान

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • २०८ पटक पढिएको
इन्डियन आइडल टप टेनमा पुगेकी मेनुकालाई राष्ट्रपतिद्वारा सम्मान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले आज शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् ।

पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट