किन्डरवोल्डका विद्यार्थीलाई ट्राफिक नियम कक्षा

  • २०८० फागुन २०, आईतबार (२ साल अघि)
  • ५५१ पटक पढिएको
किन्डरवोल्डका विद्यार्थीलाई ट्राफिक नियम कक्षा

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित किन्डरवोल्ड बोर्डिङ स्कुलले विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी गराएका छन् ।

Advertisement

अतिरिक्त क्रियाकलाप अन्तर्गत ट्राफिक नियमको जानकारी, सवारी चालक अनुमतिपत्र र साईकलद्वारा ट्रायल जस्ता विषयमा आवश्यक जानकारी विद्यार्थीहरुलाई प्राक्टिकल गरेर सिकाइएको विद्यालयका प्रधानाध्यापक सुर्य श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट