बिजुली सर्ट भएर घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

  • २०८० माघ १५, सोमबार (१ महिना अघि)
  • १५० पटक पढिएको
बिजुली सर्ट भएर घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो ।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट