राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको मृत्यु

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • १६२ पटक पढिएको
राजनीतिक र्यालीमा विस्फोट हुँदा पाकिस्तानमा पाँच जनाको मृत्यु

काठमाडौं– पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । अरु पाँच जना घाइते भएका छन् ।

Advertisement

बलुचिस्तान प्रान्तमा एउटा राजनीतिक र्यालीका क्रममा मोटरसाइकलमा राखिएको पदार्थ विस्फोट भएको रोयटर्सले जनाएको छ ।

पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) को र्यालीलाई लक्षित गरी आक्रमण भएको तर आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले नलिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट