काठमाडौं– उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ ।
एउटा विज्ञप्तिमा हवाई माध्यमबाट राहत सामाग्री खसाल्न तत्कालै बन्द गर्नु पर्ने माग उठिरहेको छ । सोमबार उत्तरी सहर बेत लाहियाको तटीय क्षेत्रमा प्यारासुटमार्फत राहत सामाग्री खसाल्ने बित्तिकै स्थानीयहरू दौडिएर त्यहाँ पुगेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।