नेपाल संवत् ११४५ का अवसरमा धादिङबेशीमा निकालिएको भिन्तुना र्‍याली (तस्बिरसहित)

नेपाल संवत् ११४५ का अवसरमा धादिङबेशीमा निकालिएको भिन्तुना र्‍याली (तस्बिरसहित)

काठमाडौं- नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

Advertisement

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका देशका विभिन्न स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

कार्यक्रमकै अवसरमा धादिङबेशीमा उत्कृष्ट बनेको शितल बजार टोल सुधार समितिलाई सम्मान गरिएको छ ।

नेपाल संवत् ११४५ का अवसरमा धादिङको जिल्ला सदरमुकाम धादिङबेशीमा निकालिएको भिन्तुना र्‍याली:

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट