प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

  • २०८२ श्रावण १९, सोमबार (२२ घण्टा अघि)
  • ५५ पटक पढिएको
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।

Advertisement

भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् । आवाजमा तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) हुदैछ । यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको औपचारिक भ्रमण तय गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली २३ साउनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट