जेनजी प्रदर्शन: १९ जनाको मृत्यु 

  • २०८२ भाद्र २३, सोमबार (१ दिन अघि)
  • १०७ पटक पढिएको
जेनजी प्रदर्शन: १९ जनाको मृत्यु 

काठमाडौं– जेनजीहरूको प्रदर्शनबाट १९ जनाको ज्यान गएको छ । देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइतेहरुको  उपचार भइ रहेको छ । काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट