मेलिना राईले ल्याइन् ‘सल्यानकोट गाउँ चिनारी’

  • २०८२ कार्तिक २७, बिहिबार (२ दिन अघि)
  • १० पटक पढिएको
मेलिना राईले ल्याइन् ‘सल्यानकोट गाउँ चिनारी’

धादिङ- चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘सल्यानकोट गाउँ चिनारी’ सार्वजनिक गरिएको छ । गीतमा शब्द बिनोद पुवंरका रहेका छ भने धादिङकी मोडल सुनिता वाईबा र तिलक रोक्काको दमदार अभिनय रहेको छ ।

Advertisement

गीतमा संगीत मिलन तिलक रोक्काले दिएका छन्। जि पुनको भिडियो निर्देशन र एरेन्ज रहेको छ ।

सल्यानकोट गाउँ चिनारीले सल्यानकोट माईको इतिहास, धार्मिक, ऐतिहासिक महत्वको वर्णन गरिएको छ । माईको घर, माइति र मावली आउने जाने र लाग्ने मेलाले यस मन्दिरको छुट्टै महत्व बोकेको छ । मन्दिर आसपासबाट देखिने हिमाली श्रृंखलाहरु तथा सुन्दर दृश्यले गीतको भिडियो थप आकर्षक बनाएको छ।

गीतको भिडियो उत्पादनका लागि त्रिपुरासुन्दरी गाउँपालिका लगायत अन्य संघ सस्थाहरुको सहयोग रहेको छ ।

भिडियो:

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट