ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डु पुगिन्

  • २०८२ चैत्र १, आईतबार (२ घण्टा अघि)
  • १३ पटक पढिएको
ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डु पुगिन्

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २९ गते निधन भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छिन् । प्रधानमन्त्री कार्की होलीलाई समवेदना दिन श्रीमान्‌सँगै ओली निवास पुगेकी हुन्।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट