नयाँ वर्षमा आज त्रिमूर्ति मोबाइल हाउसले ग्राहकलाई स्कुटर उपहार दिँदै 

नयाँ वर्षमा आज त्रिमूर्ति मोबाइल हाउसले ग्राहकलाई स्कुटर उपहार दिँदै 

काठमाडौं– नयाँ वर्षको अवसर पारेर आज त्रिमूर्ति मोबाइल हाउसले लक्की ड्र मार्फत एकजनालाई स्कुटर उपहार दिने भएको छ । वर्षभरि आफ्नो शाखाहरूबाट मोबाइल खरिद गरेका ग्राहकहरू मध्येबाट लकी ड्र मार्फत एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिन लागेको हो ।

हरेक महिना ग्राहकहरूबाट लकी ड्र मार्फत सुनको औठी उपहार दिँदै आएको छ। यससँगै २०८१ मा त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।

शाखा विस्तारका क्रममा विभिन्न खेल खेलाउदै ग्राहक तथा सहभागीहरुलाई उपहार समेत वितरण गरिएको छ । हरेक महिना ग्राहकहरूबाट लकी ड्र मार्फत सुनको औठी उपहार दिँदै आएको छ। यससँगै २०८१ मा त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।

२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले धादिङमा तीनवटा र काठमाडौँको कलंकीमा समेत शाखा सञ्चालन गरिएको त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले बताए । ‘२०६९ सालदेखि यस क्षेत्रमा छौं । मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरू राखेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उनले भने– ‘मिलनटोल, विचबजार, पुछारबजार र काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं ।

‘गतवर्ष पनि वर्षभरि मोबाइल खरिद गरेका ग्राहकहरूबाट एकजनालाई लकी ड्र मार्फत स्कुटर उपहार दिएका थियौँ। यो वर्ष पनि त्यो उपहारलाई निरन्तरता दिएका छौं । उपहार कार्यक्रम बिहान ११ बजे धादिङबेसी बीचबजारस्थित त्रिमूर्ति स्टोरमा हुनेछ । यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यहाँहरू सबैको गरिमामै उपस्थितिका लागि सबैमा हार्दिक अनुरोध गर्दछु’ उनले भने ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट