धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • २०८३ बैशाख २४, बिहिबार (३ हप्ता अघि)
  • ३० पटक पढिएको
धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

धादिङ– धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहिवार बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । केन्द्रविन्दु धादिङको चराङ्गे फेदी रहेको यो भूकम्पबाट हालसम्म कुनै भौतिक वा मानवीय क्षति नभएको जनाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट