जिल्ला स्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीलाई

  • २०८० पौष २९, आईतबार (६ महिना अघि)
  • २३३ पटक पढिएको
जिल्ला स्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीलाई

जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि एड्भान्स एकेडेमीले हात पारेको छ । खेलकुद विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मूल नाराका साथ नेपाल खेलकुद महासंघ जिल्ला कमिटी धादिङले आयोजना गरेको हो ।

Advertisement

त्यस्तै प्रतियोगीतामा नलाङ पात्ले माध्यमिक विद्यालय उप विजेता बनेको छ । पशुपती माध्यमिक विद्यालय र बागेश्वरी माध्यमिक विद्यालयहरु तेस्रो भएका छन् । विजयी विद्यालयहरुलाई क्रमश नगद ५० हजार, ३० हजार र सात हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट