धादिङ- वडा स्तरीय भलिबल प्रतियोगितामा पशुपति माध्यामिक विद्यालय प्रथम भएको छ । निलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा वडा नम्बर १२ भित्र रहेका अन्तर विद्यालय छात्राविच भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियाेगितामा वडा भरिका ५ वटा माध्यामिक विद्यालयहरुकाे सहभागीता रहेकाे थियो । प्रतियाेगितामा सांकाेस माध्यामिक विद्यालय द्वितीय र पञ्चकन्या माध्यामिक विद्यालय तृतीय भएका छन् । प्रथम,द्वितीय र तृतीय हुनेलाई प्रमाण पत्र, ट्रफी, मेडल प्रदान गरिएको निलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजकुमार भण्डारी(धर्मराज) ले बताए ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गर्ने बानीको विकास गर्न र खेलकुद क्षेत्रमा विद्यार्थीलाई अभिप्रेरित गर्न खेलको आयोजना गरिएको उनले बताए । वडाले विगतका वर्षहरुदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष भण्डारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।