





























काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।


रवि लामिछाने जेलबाट निस्केर रुखको फेदमुनि रहेको भिडियो भाइरल बनेको छ । रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले प्रदर्शनकारीसँगै बाहिर रहेको भिडियो राखेकी छिन् । भिडियोमा लामिछाने हात हल्लाउदै मोबाइलमा कुराकानी गरिरहेको भिडियो भाइरल भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
