गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई बुझाए स्पष्टीकरण 

  • २०८३ बैशाख ७, सोमबार (१ महिना अघि)
  • ४६ पटक पढिएको
गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई बुझाए स्पष्टीकरण 

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सेयर लगानी विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई लिखित स्पष्टीकरण बुझाएका छन्। विवादास्पद व्यापारीसँगको लगानी सम्बन्धी विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले स्पष्टीकरण मागेका थिए।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङले सोमबार साँझ स्पष्टीकरण पेश गरेका हुन्। उनले स्पष्टीकरणमा ऋण लिएर सेयरमा लगानी गरेको विवरण समेटेका छन्। यसअघि उनले रास्वपा सभापति रवि लामिछानेलाई पनि स्पष्टीकरण बुझाइसकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट