हावाहुरीले ढलेको रुखले लाग्दा धादिङमा एकको मृत्यु

  • २०८३ बैशाख ७, सोमबार (१ महिना अघि)
  • ४२ पटक पढिएको
हावाहुरीले ढलेको रुखले लाग्दा धादिङमा एकको मृत्यु

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका–४ का करिव ४७ वर्षीय सन्दीप मगरको हावाहुरीले ढलेको रुखले लाग्दा ज्यान गएको छ ।  हावाहुरीका कारण ढलेको रुखले लागेर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीयका अनुसार मगर रूखले चेपेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट