देश

बागमतीमा नयाँ सरकार गठन आह्वान

काठमाडौं– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले...  विस्तृतमा

नेप्से ६१.६१ अंकले बढेर २४ सय ८५ विन्दुमा पुग्यो

काठमाडौं– आज नेप्से परिसूचक ६१.६१ अंकले बढेको छ । नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा...  विस्तृतमा

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह...  विस्तृतमा

बङ्गलादेशबाट नेपाली विद्यार्थी स्वदेश फर्किन थाले

काठमाडौं– सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी...  विस्तृतमा

एमाले र कांग्रेसबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली...  विस्तृतमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर...  विस्तृतमा

रास्वपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको...  विस्तृतमा

केदारनाथ धाम जाने बाटोमा पहिरो खस्दा तीन यात्रीको मृत्यु

एजेन्सी– भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन...  विस्तृतमा

सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

काठमाडौं– सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७...  विस्तृतमा

घरमा आएको पाहुनाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– घरमा आएका पाहुनालाई खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एकजना पक्राय परेका छन् ।...  विस्तृतमा

त्रिशूली नदीमा हराएका बस र यात्रुको खोजीमा जुट्यो भारतीय उद्धारकर्ताको टोली

काठमाडौं– मुग्लिन–नारायणगढ सडकको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका...  विस्तृतमा

मोटरसाइकल एकअर्कामा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं–पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा...  विस्तृतमा

खोजी गर्नुहोस

ताजा अपडेट