दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न आदेश

  • २०८१ मंसिर २७, बिहिबार (१ साल अघि)
  • ३५६ पटक पढिएको
दुर्गा प्रसाईँलाई धरौटीमा छाड्न आदेश

काठमाडौं– दुर्गा प्रसाईँ धरौटीमा छुट्ने भएको छ । साइबर अपराधको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईँलाई धरौटीमा छाड्न आदेश भएको हो ।

Advertisement

जिल्ला अदालत काठमाडौंले प्रसाईँलाई ४० हजार रूपैयाँमा धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई आपराधिक लाभ मुद्दामा फेरि पक्राउ गर्न लागिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट