एमाले नीलकण्ठ-३ काे अध्यक्षमा विष्णुलाल श्रेष्ठ

  • २०८२ अषाढ १४, शनिबार (१ हप्ता अघि)
  • १६५ पटक पढिएको
एमाले नीलकण्ठ-३ काे अध्यक्षमा विष्णुलाल श्रेष्ठ

धादिङ– नेकपा एमाले नीलकण्ठ-३ काे वडा कमिटि अध्यक्षमा विष्णुलाल श्रेष्ठ चयन भएका छन् ।

उपाध्यक्षमा विष्णुराज  श्रेष्ठ, सचिवमा प्रेमबहादुर पाण्डे, उपसचिव सराेज रिजाल र गगनमाया प्रधान निर्वाचित भएका छन् । १९ सदस्यीय वडा कमिटि चयन गरिएको नेकपा एमाले नीलकण्ठ नगर कमिटी अध्यक्ष काजी श्रेष्ठले बताए ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट