काठमाडौं– बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब साढे १० बजेतिर कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
ब्युरो प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार गोली लागेर सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।
उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रहरीलाई उनीहरुले आक्रमण गर्न खोजेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।