६ महिनामा तीन लाख ४३ हजार बढीले लिए श्रम स्वीकृति

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १५१ पटक पढिएको
६ महिनामा तीन लाख ४३ हजार बढीले लिए श्रम स्वीकृति

काठमाडौं– पछिल्लो ६ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्विकृित लिएको राष्ट्र वैंकले जनाएको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकले सार्वजनिक आज गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट