सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिभल सुरु

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
सौराहामा प्रणय दिवस लक्षित फुड फेस्टिभल सुरु

काठमाडौं– हरेक वर्ष जस्तै यो वर्ष पनि प्रेम दिवस लक्षित सौराहा फुड फेस्टिभल पर्यटकीय नगरी सौराहामा सुरु भएको छ ।

Advertisement

प्रणय दिवस (प्रेस दिवस) लक्षित १८औं सौराहा फूड फेस्टिभल रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना सुरु भएको हो ।

खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाइएको छ ।

फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए ।

फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट