धादिङमा बसको ठक्करबाट एक युवकको मृत्यु

  • २०८१ जेष्ठ २४, बिहिबार (१ साल अघि)
  • २५१५ पटक पढिएको
धादिङमा बसको ठक्करबाट एक युवकको मृत्यु

काठमाडौं– बसको ठक्करबाट धादिङको थाक्रेमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका– ७ आठ किलोमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ९८६८ नम्बरको यात्रु बसले ठक्कर दिदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

सडक छेउमा तान्दै गरेको इन्टरनेटको तार बसमा अल्झिदा तार सँगै तार तान्दै गरेका धरान उपमहानगरपालिका घर भएका करिव २२ वर्षिय सुदेश सुनुवारको बसको ठक्करबाट ज्यान गएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट