मुग्लिन नजिकै त्रिशुलीमा गाडी खस्यो

मुग्लिन नजिकै त्रिशुलीमा गाडी खस्यो

धादिङ– नारायणगढ मुग्लिन सडक खण्ड ३ नम्बर पुल नजिकैबाट त्रिशुलीमा गाडी खसेको छ ।

Advertisement

मुग्लिनबाट नारायणघाटतर्फ दुइ किलोमिटर पर बाटो पहाड कटिङ गरिरहेको भिरैबाट सवारी त्रिशुलीमा खसेको विनोद श्रेष्ठले जानकारी दिए ।


गाडीको नम्बर प्लेट चाँहि भेटिएको छ । इण्डियन नम्बर प्लेट भेटिएको कारण भारतिय गाडी हुन सक्ने रवि किरण रेग्मीले जानकारी दिए । गाडी पानीमा डुबेको छ । उद्धारटोली घटनास्थलमा आइसकेको र उद्धार कार्य भैरहेको उनले बताए ।

थप विवरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट