‘‘म त आफै बेचिने बजार खोज्दै छु अचेल’’

  • नेपाल पथ
  • २०८० फागुन ८, मंगलबार (२ साल अघि)
  • १७४२ पटक पढिएको
‘‘म त आफै बेचिने बजार खोज्दै छु अचेल’’

दुर बस्तिका समाचार खोज्दै छु अचेल
कहाँनिर पुग्यो सरकार खोज्दै छु अचेल

Advertisement

सम्मान र दोसल्लाले मात्रै खान दिएन
जिन्दगी चलाउने आधार खोज्दै छु अचेल

क-कस्ले के-के बेचे खै थाहा छैन हजुर
म त आफै बेचिने बजार खोज्दै छु अचेल

आज भोलि मेरो पनि देश हराएको छ
कहाँ छिन् नेपाल आमा खोज्दै छु अचेल

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट