नागरिकता किर्ते कसुरमा नासु पक्राउ

  • नेपाल पथ
  • २०८१ आश्विन १०, बिहिबार (१ साल अघि)
  • ३४२ पटक पढिएको
नागरिकता किर्ते कसुरमा नासु पक्राउ

काठमाडौं- जिल्ला प्रशासन कार्यालय धादिङका नासुलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ । तिब्बती नागरिकलाई नागरिकता दिएको मुद्दाको अनुसन्धानका लागि नासु कृष्णबहादुर थपलियालाई पक्राउ गरिएको हो ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान र जिल्ला प्रहरी कार्यालयको मुद्दाको अनुसन्धान भईरहेकोले नागरिकता दिँदा किर्ते गर्न सघाएको आरोपमा थपलियालाई पक्राउ गरिएको हो । कार्यालय समयमै थपलिया पक्राउ परेको हो ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट